काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमा रकम भुक्तानीको लागि सेडुल बनिसकेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा मन्त्री शर्माले यस बारेमा कसरी गर्ने भनेर बीमा समिति र बीमा कम्पनीहरुसंग छलफल भएको र सोहि अनुरुप सेडुल बनाएको बताएका हुन् ।
उनले दुबै पक्षको सहमति अनुसार कोरोना बीमाको रकम भुक्तानी गर्ने व्यबस्था गरेको बताएका छन् ।
Comment