सरकारले पेट्रोलिय पदार्थको मूल्य घटाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थतन्त्र

सरकारले पेट्रोलिय पदार्थको मूल्य घटाउने

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाैं । सरकारले पेट्रोलिय पदार्थको मूल्य समायोजन गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले तेलको मूल्य वृद्धि भएको भन्दै आगामी आर्थिक वर्षमा मूल्य समायोजन गर्ने घोषणा गरेका हुन् । उनले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट मार्फत उक्त कुरा भने पनि के कति घटाउने भन्ने घोषणा भने गरेनन् ।

प्रकाशित : १५ जेष्ठ २०७९, आइतबार १९:०४ 29 May, 2022 7:04 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।