काठमाडौं । करदाताले करचुक्ता प्रमाणपत्र आफैं लिन सक्ने भएका छन् ।
बजेटमार्फत् अर्थमन्त्री जनार्दन शर्माले करदाताले आफैँ करचुक्ता विवरण प्रिन्ट गर्न सक्ने घोषणा गरेका हुन् ।
हाल कर चुक्ता विवरण लिन कर कार्यालय जानु पर्ने बाध्यता छ ।
अर्थतन्त्र
29 May, 2022 7:01 pm
काठमाडौं । करदाताले करचुक्ता प्रमाणपत्र आफैं लिन सक्ने भएका छन् ।
बजेटमार्फत् अर्थमन्त्री जनार्दन शर्माले करदाताले आफैँ करचुक्ता विवरण प्रिन्ट गर्न सक्ने घोषणा गरेका हुन् ।
हाल कर चुक्ता विवरण लिन कर कार्यालय जानु पर्ने बाध्यता छ ।
प्रकाशित : 29 May, 2022 7:01 pm
Comment