काठमाडौंदेखि चितवनसम्म अब घण्टामै पुग्न सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थतन्त्र

काठमाडौंदेखि चितवनसम्म अब घण्टामै पुग्न सकिने

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाैं । सरकारले काठमाडौंदेखि चितवनसम्म अब घण्टामै पुग्न सकिने पूर्वाधार निर्माण गर्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै काठमाडौं–चितवन रामपुर मार्ग द्रुत मार्ग निर्माण गरी एक वर्षमै पुग्न सकिने पूर्वाधार निर्माण गरि।ने बताए ।

प्रकाशित : १५ जेष्ठ २०७९, आइतबार १७:४२ 29 May, 2022 5:42 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।