काठमाडौं । सरकारले मानव विकास सूचकांकमा पछि रहेका २५ जिल्लाका सुत्केरीलाई एकमुष्ट ५ हजार रुपैयाँ दिइने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले जडिबुटीको पनि बीमा गर्ने व्यवस्था मिलाईने बताएका हुन् ।
१५ जेष्ठ २०७९, आईतवार १७:०७
Comment