सशस्त्र प्रहरीको आइजीपीमा राजु अर्याल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थबजार स्टोरी

सशस्त्र प्रहरीको आइजीपीमा राजु अर्याल नियुक्त

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । सशस्त्र प्रहरीको आइजीपीमा राजु अर्याल नियुक्त भएका छन् । आईतबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

सशस्त्रमा अर्याल आफ्नो ब्याचीमध्ये एकमात्र एआइजी थिए । उनी सीमा सुरक्षासम्बन्धी जानकार मानिन्छन् । यसअघि सशस्त्र प्रहरीको प्रवक्ताको रुपमा पनि कार्य गरेका थिए

प्रकाशित : १८ बैशाख २०७९, आइतबार १६:४१ 1 May, 2022 4:41 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।