आरटीजीएस प्रणाली शनिबार पनि सुचारु रहने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आरटीजीएस प्रणाली शनिबार पनि सुचारु रहने



काठमाडौं । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शनिबार पनि आरटीजीएस प्रणाली सुचारु रहने जनाएकाे छ ।

विभागले बैशाख १७ गते शनिबार २ घण्टाको लागि प्रणाली सुचारु राख्ने भएको हो । १० बजेदेखि १२ बजेसम्म विकास ऋणपत्र २०८८/२०७९ ‘ङ को ब्याज भुक्तानीको लागि प्रणाली सुचारु रहने विभागले जनाएको छ ।

प्रकाशित : १६ बैशाख २०७९, शुक्रबार १६:२९