आइपिओ अनुमति माग्दै मुक्तिनाथ कृषि कम्पनी धितोपत्र बोर्डमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आइपिओ अनुमति माग्दै मुक्तिनाथ कृषि कम्पनी धितोपत्र बोर्डमा



काठमाडाैं । मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणको लागि प्राथमिक शेयर (आइपीओ) निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले कम्पनीले फागुन २० गते ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल रहेको छ ।

प्रकाशित : २९ फाल्गुन २०७८, आईतवार १७:१४