शुक्रपथ बहुउद्देश्यीय सहकारीको सिइओमा ओझा नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शुक्रपथ बहुउद्देश्यीय सहकारीको सिइओमा ओझा नियुक्त



काठमाडाैं । शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाको प्रमुख कार्यकारी अधिकृतमा जीवन राज ओझा नियुक्त भएका छन् । संस्था स्थपनाकाल देखि विभिन्न महत्वपूर्ण पद तथा भूमिकामा रहेर प्रशस्त अनुभव उनमा रहेको छ । यस अघि संस्थाका प्रमूख कार्यकारी अधिकृत मधुकर वाग्लेले राजिनामा गरे पछि सो पद रिक्त रहेको थियो । वाग्लेले फागुन ४ गते राजिनामा दिएका थिए ।

प्रकाशित : १८ फाल्गुन २०७८, बुधबार १२:२४