एक्सेल डेभलपमेन्ट बैंकको सीईओमा डा. कट्टेल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एक्सेल डेभलपमेन्ट बैंकको सीईओमा डा. कट्टेल नियुक्त



काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डा. ईन्द्रकुमार कट्टेल नियुक्त भएका छन् । फागुन ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले कट्टेललाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिले चैत २९ गतेबाट लागू हुने गरी सीईओमा कट्टेललाई नियुक्त गरेको हो । यससँगै नवनियुक्त सीईओ कट्टेलले चैत २९ गतेदेखि आगामी ४ वर्षसम्म संस्थाको कार्यकारी प्रमुखको कार्यभार सम्हाल्ने छन् ।

प्रकाशित : ५ फाल्गुन २०७८, बिहीबार १२:२७