बीपीडब्लू लघुवित्तले आईपीओ जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बीपीडब्लू लघुवित्तले आईपीओ जारी गर्ने



काठमाडौं । बीपीडब्लू लघुवित्त संस्था लिले साधारण शेयर(आईपीओ) जारी गर्ने भएको छ । संस्थाले ९७ हजार युनिट साधारण शेयर जारी गर्न विहीबार मेगा क्यापिटललाई विक्री प्रवन्धक नियुक्त गर्न सम्झौता भएको छ ।

तीन करोड चुक्तापुँजी रहेको संस्थाको केन्द्रीय कार्यालय बनेपा काभ्रेपलाञ्चोकमा रहेको छ । सस्थाले पुष ३० गते बसेको साधारणसभाले आइपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

प्रकाशित : २८ माघ २०७८, शुक्रबार १६:३९