सगरमाथा इन्स्योरेन्सको स्वतन्त्र सञ्चालक श्रेष्ठले सम्हालिन् कार्यभार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सगरमाथा इन्स्योरेन्सको स्वतन्त्र सञ्चालक श्रेष्ठले सम्हालिन् कार्यभार



काठमाडौं । सगरमाथा इन्स्योरेन्सको नवनियुक्त स्वतन्त्र सञ्चालक शोभा श्रेष्ठले पदभार ग्रहण गरेकी छिन् । श्रेष्ठले माघ १० गते आफ्नो पदभार ग्रहण गर्दै कार्यभार सम्हालेकी हुन् ।

यससँगै उनले आगामी ४ वर्षसम्म इन्स्योरेन्सको स्वतन्त्र सञ्चालक पदमा हुनेछिन् । माघ ६ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई उक्त पदमा नियुक्त गरेको थियो ।

प्रकाशित : ११ माघ २०७८, मंगलवार १३:१२