ग्लोबल आईएमई बैंकमा जागीर खुल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ग्लोबल आईएमई बैंकमा जागीर खुल्यो



1453967677_IMEग्लोबल आईएमई बैंकले शाखा व्यवस्थापक र जनसम्पर्क अधिकृत माग गरेको छ । कम्तीमा दोस्रो श्रेणीमा स्नातक या सोसरह उतीर्ण गरेको र बैंकिङ क्षेत्रमा दुई वर्ष काम गरेका, ३५ वर्ष उमेर नानाघेका नेपाली नागरिकले आवेदन दिन सक्ने बताइएको छ । यसका लागि इच्छुक तथा योग्यता पुगेका उम्मेदवारलाई असोज १७ गतेभित्र निवेदन र वायोडाटा [email protected] मा पठाउन आह्वान गरिएको छ ।

प्रकाशित : ६ आश्विन २०७३, बिहीबार ०३:०३