प्राइम कमर्सिलय बैंक लाभांश पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्राइम कमर्सिलय बैंक लाभांश पारित



काठमाडौं । प्राइम कमर्सिलय बैंक सञ्चालक समितिको सिफारिस गरेबमोजिम आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशतका दरले हुने २५७.३२ करोड रुपैयाँ बराबरको बोनस शेयर र चुक्ता पुँजीको ०.६३१३ प्रतिशत नगद लाभांश (कर समायोजना) दिने निर्णय पारित गरेको छ । सम्पन्न साधारण सभाले बैंकको सञ्चालक समितिमा सर्वसाधारण समूहमा सञ्चालक पद –१ मा गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ ।

प्रकाशित : ७ पुष २०७८, बुधबार ०९:३७