श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थबजार स्टोरी

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश घोषणा

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

फाइनान्सको १४ मंसिरमा बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको सात दशमलव ७० प्रतिशत बोनस सेयर र बाँकी तीन दशमलव ३० प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितण गर्ने निर्णय गरेको हो । 

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीले प्राप्त गर्न सक्नेछन् । 

प्रकाशित : १५ मंसिर २०७८, बुधबार ११:२८ 1 December, 2021 11:28 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।