प्राइम लाइफको साधारणसभा १९ मंसिरमा, लाभांश प्रस्ताव विशेष एजेण्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थबजार स्टोरी

प्राइम लाइफको साधारणसभा १९ मंसिरमा, लाभांश प्रस्ताव विशेष एजेण्डा

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं। प्राइम लाइफ इन्स्याेरेन्सले १९ मंसिरमा १४औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको सभा दिउँसो २ बजे सुरु हुनेछ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले १० मंसिरमा बुक क्लोज गर्दै छ । यसअनुसार ९ मंसिरसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् । 

सभामा आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट लगानीकर्तालाई १५ दशमलव ८७ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेस हुनेछ । कम्पनीले १५ प्रतिशत बोनस सेयर र कर तिर्नको लागि शून्य दशमलव ८७ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । 

प्रकाशित : २३ कार्तिक २०७८, मंगलबार १५:०९ 9 November, 2021 3:09 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।