शेयर बजारमा दोहोरो अंकको बृद्धि, कारोबार रकम भने बढेन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

शेयर बजारमा दोहोरो अंकको बृद्धि, कारोबार रकम भने बढेन



काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आइतबार दोहोरो अंकको बृद्धि भएको छ । आज नेप्से २७.५१ अंकले बढेर दुई हजार ५ सय ८४ दशमलब ५३ विन्दुमा पुगेको छ ।

त्यस्तै, आज नेप्से बढेपनि कारोबार रकम भने बढ्न सकेन् । आज २ अर्ब ७७ करोड ३४ लाख बराबरको कारोबार भएको छ ।

प्रकाशित : 24 October, 2021 3:13 pm