यी हुन स‌गठित रुपमा सहकारी ठगी गरेको आरोपमा पक्राउ परेका व्यक्तीहरु (सूचि सहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

सहकारी

यी हुन स‌गठित रुपमा सहकारी ठगी गरेको आरोपमा पक्राउ परेका व्यक्तीहरु (सूचि सहित)



प्रहरीले निक्षेपकर्ताको कुल ७० करोड ८७ लाख १३ हजार ८२१ रुपैयाँ ३२ पैसा रकम ठगी गरेको भन्दै सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभका अध्यक्ष, पूर्व अध्यक्ष, सञ्चालक तथा कर्मचारी गरी १२ जनालाई प्रहरीले पक्राउ गरी उनीहरुको विस्तृत विवरण सार्वजनिक गरेको छ ।

प्रकाशित : १९ आश्विन २०७८, मंगलवार १६:४६