प्रहरीले निक्षेपकर्ताको कुल ७० करोड ८७ लाख १३ हजार ८२१ रुपैयाँ ३२ पैसा रकम ठगी गरेको भन्दै सिभिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभका अध्यक्ष, पूर्व अध्यक्ष, सञ्चालक तथा कर्मचारी गरी १२ जनालाई प्रहरीले पक्राउ गरी उनीहरुको विस्तृत विवरण सार्वजनिक गरेको छ ।
१९ आश्विन २०७८, मंगलवार १६:४६
Comment