वर्ल्ड रेमिटबाट एनआइसी एशिया बैंकको खातामा पैसा पठाउँदा बोनस पाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

वर्ल्ड रेमिटबाट एनआइसी एशिया बैंकको खातामा पैसा पठाउँदा बोनस पाइने



काठमाडौं । एनआईसी एशिया बैंकले वर्ल्ड रेमिटबाट रेमिट्यान्स खातामा पठाउँदा ४०० रुपैयाँ बोनस उपलब्ध गराउने भएको छ ।

बैंकले बेलायत, अष्ट्रेलियालगायतका देशबाट दशैंको अवसरमा उक्त रेमिटबाट पैसा खातामा पठाउँदा उक्त बोसन दिने योजना सार्वजनिक गरेको छ ।

यो योजना असोज ११ गतेदेखि कात्तिक १० गतेसम्म लागू हुनेछ ।

प्रकाशित : ११ आश्विन २०७८, सोमबार १५:२६