काठमाडौं । एनआईसी एशिया बैंकले वर्ल्ड रेमिटबाट रेमिट्यान्स खातामा पठाउँदा ४०० रुपैयाँ बोनस उपलब्ध गराउने भएको छ ।
बैंकले बेलायत, अष्ट्रेलियालगायतका देशबाट दशैंको अवसरमा उक्त रेमिटबाट पैसा खातामा पठाउँदा उक्त बोसन दिने योजना सार्वजनिक गरेको छ ।
यो योजना असोज ११ गतेदेखि कात्तिक १० गतेसम्म लागू हुनेछ ।
Comment