एमालेको केन्द्रीय कमिटी बैठक असोज ८ र ९ मा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

एमालेको केन्द्रीय कमिटी बैठक असोज ८ र ९ मा



काठमाडौं । एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । तुल्सीलाल प्रतिष्ठान च्यासलमा ८ र ९ असोज दिउँसाे १ बजे बस्ने गरी एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको हो ।

बैठकमा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, विधान संशोधन प्रस्ताव छलफल तथा पारित गर्ने कार्यसूची छ ।

प्रकाशित : ७ आश्विन २०७८, बिहीबार १३:०४