नेप्सेको कामु सीईओमा फुयाल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेप्सेको कामु सीईओमा फुयाल नियुक्त



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कामु सीईओमा निरन्जन फुयाल नियुक्त भएका छन् । प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले राजीनामा दिएपछि नेपाल स्टक एक्सचेन्ज नेप्सेको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निरन्जन फुयाललाई दिईएको हो ।

नेप्सेको सञ्चालक समितिको बैठकले फुयाललाई नेप्सेको नियमित काम कारवाही सुचारु राख्न कामु सीईओको जिम्मेवारी दिएको हो । फुयाल नेप्सेमा हाल भएका कमर्चारी मध्ये सबै भन्दा उच्च तहका कर्मचारी हुन् ।

प्रकाशित : ११ भाद्र २०७८, शुक्रबार १६:५०