बौद्धमा रोपाई जात्रा (फोटो फिचर) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विविध

बौद्धमा रोपाई जात्रा (फोटो फिचर)



काठमाडौँको बौद्धमा रोपाईं जात्रा सम्पन्न भएको छ। बौद्धनाथ परिसरमा बर्षेनी रोपाईं जात्रा लाग्ने गर्दछ। नेवार समुदायले गाइजात्राको भोलि पल्ट यो जात्रा मनाउने गर्दछन।

धान रोप्ने काम सकिएको खुशियालीमा यो जात्रा मनाइन्छ। जात्रामा बाजागाजा बजाएर लाखे नाच नाचेर जात्रा मनाउने गरिन्छ ।
बौद्धनाथ क्षेत्रमा सर्वसाधारणलाइ भित्र प्रवेश रोक लगाएर जात्र सम्पन्न गरिएको थियो।

प्रकाशित : 24 August, 2021 9:17 pm