हुन्डी रोक लगाउन राष्ट्र बैंकले लगायो यस्तो उपाय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

हुन्डी रोक लगाउन राष्ट्र बैंकले लगायो यस्तो उपाय



काठमाडौँ । नेपालीले विदेशमा गई कमाएको विप्रेषण (रेमिट्यान्स) रकम बैंकिङ च्यानलबाट पठाएर निक्षेप राखे एक प्रतिशत बिन्दु थप ब्याज पाइने भएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिले यस्तो व्यवस्था गरेको हो ।

यसबाट अवैध माध्यम (हुन्डी)लगायतबाट रेमिट्यान्स पठाउने समस्या समाधान हुने राष्ट्र बैंकको अपेक्षा छ ।

प्रकाशित : २९ श्रावण २०७८, शुक्रबार १९:१२