कुमारी इक्विटी फण्डको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कुमारी इक्विटी फण्डको लाभांश घोषणा



काठमाडाैं । कुमारी इक्विटी फण्डको लाभांश घोषणा भएको छ । योजना ब्यबस्थापक कुमारी क्यापिटल Kumari Capital को आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को लागि लाभांश घोषणा गरेको हो ।

जस अनुसार कुमारी इक्विटी फण्डले आर्थिक वर्ष ७७/७८ को लागि ५ प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको प्रतिफल वितरण गर्ने निर्णय गरेको छ । यो योजना कुमारी सामुहिक लगानी कोष अन्तर्गत संचालित छ ।

प्रकाशित : १८ श्रावण २०७८, सोमबार ११:४३