नेपालगञ्ज उपमहानगरपालिकाका मेयर राणाद्धारा राष्ट्रिसभाको उपनिर्वाचन बहिस्कार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर राणाद्धारा राष्ट्रिसभाको उपनिर्वाचन बहिस्कार



काठमाडाैं । लुम्बिनी प्रदेशमा भई रहेको राष्ट्रिसभाको उपनिर्वाचन नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणाले बहिस्कार गरेका छन् । उनले उनले ट्विटरमा लेखेका छन् काँग्रेस,एमाले र माओवादीको यो अबस्थामा भईरहेको जुधाईलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु।

प्रकाशित : १७ जेष्ठ २०७८, सोमबार १०:५८