जेष्ठ नागरिकको भत्ता चार हजार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

जेष्ठ नागरिकको भत्ता चार हजार



सरकारले जेष्ठ नागरिकको भत्ता चार हजार पुर्याएको छ ।

सरकारले सबै खाले सामाजिक सुरक्षा भत्ताको लागि १ खर्ब बिनियोजन गरेको छ । चालु आर्थिक वर्षमा ७३ अर्ब ८१ करोड रुपैयाँ बिनियोजन गरेको छ ।

चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ताका लागि ६७ अर्ब रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको थियो ।

प्रकाशित : १५ जेष्ठ २०७८, शनिबार १६:४३