कोभिड–१९ को संक्रमण यो तहमा बढ्ला भनेर मैले सोचको थिइनः प्रधानमन्त्री( भिडियो सहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कोभिड–१९ को संक्रमण यो तहमा बढ्ला भनेर मैले सोचको थिइनः प्रधानमन्त्री( भिडियो सहित)



कोभिड–१९ को संक्रमण यो तहमा बढ्ला भनेर आफूले आँकलन नगरेको स्वीकार गरेका छन् ।

शनिबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले भने, ‘मैले के ठानेको थिएँ भने हाम्रो इम्युन सिस्टम धेरै स्ट्रोङ छ । त्यसकारण अलिअलि सर्ला, यो तहमा वृद्धि हुन सक्दैन । तर यस तहमा वृद्धि भयो । सामान्य इम्युन सिस्टमले पनि यसलाई रेसिस्ट गर्न सक्दोरहेनछ ।’

यद्यपि रोग प्रतिरोधात्मक क्षमताको काम छैन भन्ने नभएको उनले बताए । ‘जति मान्छे रिभाइभ भएका छन्, त्यसमा पनि अवश्य पनि इम्युन सिस्टमको भूमिका हुन्छ,’ उनले भने ।

प्रकाशित : २ जेष्ठ २०७८, आईतवार १८:५५