जिल्ला सहकारी सङ्घ काठमाडाैँ बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

जिल्ला सहकारी सङ्घ काठमाडाैँ बन्द



काठमाडाैँ । जिल्ला सहकारी सङ्घ काठमाडाैँ बन्द भएको छ । बढ्दो कोरोना सङ्क्रमणका कारण अर्को सूचना नभए सम्मको लागि कार्यालय बन्द हुने सूचनामा उल्लेख गरिएको छ । 

प्रकाशित : 5 May, 2021 1:39 pm