राष्ट्रपतिले गरिन प्रतिनिधिसभा भंग, वैशाख १७ र २७ गते आमनिर्वाचनको घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

राष्ट्रपतिले गरिन प्रतिनिधिसभा भंग, वैशाख १७ र २७ गते आमनिर्वाचनको घोषणा



राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनले संसद विघटन गरेकि हुन । आम निर्वाचनको मितिसमेत तोकेकी छन् ।

प्रकाशित : ५ पुष २०७७, आईतवार १४:४६