काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से ७.४२ अंकले घटेर १ हजार ५ सय ६१ दशमलव १७ विन्दुमा कायम भएको छ ।
नेप्सेका अनुसार बुधबार एक अर्ब ४९ करोड ६३ लाख बढीको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये होटलबाहेक अन्य सबै समूह राताम्मे भएका छन् ।
Comment