काठमाडाै । ग्लाेबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि नयाँ सूचना जारी गरेको छ । बैंकले ग्राहकहरूले बैंकमा रजिस्टर गरेको माेबाइल नम्बर एक वर्षयता प्रयोग गरिएको छैन भने तुरुन्तै आफ्नो बैंकमा जानकारी गराई आफूले प्रयोग गरिरहको नम्बर अपडेट गर्न सम्पूर्ण ग्राहकहरूलाई अनुरोध गरेकाे हाे ।
४ आश्विन २०७७, आईतवार १२:११
Comment