जिल्ला प्रशासन कार्यलय जारी गर्यो यस्तो नियम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विविध

जिल्ला प्रशासन कार्यलय जारी गर्यो यस्तो नियम



काठमाडौं । उपत्यकाका तीन जिल्लामा खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको बिक्रीको समय सीमा निर्धारण गरिएको छ ।

उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक वस्तुको सूचीमा रहेका खाद्य वस्तु, दूध (दुग्धजन्य पदार्थ), फलफूल, तरकारी, माछामासु आदिको बिक्रीको समयसीमा निधारण गरेका हुन् ।

प्रकाशित : ७ भाद्र २०७७, आईतवार २१:५५