उपत्यकामा आज मध्यरातबाट निषेधाज्ञा : के गर्न पाइन्छ के गर्न पाइदैन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

उपत्यकामा आज मध्यरातबाट निषेधाज्ञा : के गर्न पाइन्छ के गर्न पाइदैन ?



सरकारले कोरोना भाइरसको संक्रमण रोक्न भोलिदेखि भदाै १० गते सम्म निषेधाज्ञा गर्ने निर्णय गरेको छ । स्थानीय प्रशासनले काठमाडौँ उपत्यकामा बुधबार राती १२ बजे देखि कम्तीमा एक सातासम्मका लागि निषेध आदेश लागू गर्ने भएको छ । मंगलबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुको बैठकले १० भदौसम्म निषेध आदेश लागू गर्ने निर्णय गरेको हो ।

आदेश यस्तो छ

प्रकाशित : २ भाद्र २०७७, मंगलवार २२:१६