काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ : ५५ बजे निधन भएको हो । स्वासपश्वासमा समस्या देखिए पछि विगत ४ महिना देखि अक्सिजन दिएर घरमै उपचार भईरहेको थियो ।
18 August, 2020 6:44 pm
Feature News

प्रकाशित : 18 August, 2020 6:44 pm
Comment