काठमाडँं । सरकारले भदौ १ गतेदेखि खोल्ने भनेको लामो दूरीका यातायात साउन १६ गतेदेखि मात्र सञ्चालन गराउने भएको छ। अन्तराष्ट्रिय उडान भदौ मसान्तसम्म रोक्ने निर्णय भएको नेपाल सकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए।
२७ श्रावण २०७७, मंगलवार १७:२७
अर्थतन्त्र

प्रकाशित : २७ श्रावण २०७७, मंगलवार १७:२७
Comment