काठमाडाै । सरकारले कोरोनाको संक्रमणको जोखिम बढेको भन्दै रेष्टुरेन्टमा बसेर खान नपाइने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले होटल रेष्टुरेण्डबाट ‘टेक अवे’ सुविधान लिन पाइने र बसेर खान नपाइने निर्णय गरेको सरकारका अर्थ , संचारमन्त्री तथा प्रवक्ता खतिवडाले जानकारी दिए।
सरकारले साउन १५ गतेदेखि होटल रेष्टुरेण्ड सञ्चालन हुन दिन पनि सोमबारबाट फेरि रोक लगाएको छ।
Comment