काठमाडाै । सरकारले भदौ १ गतेबाट आन्तरिक र बाह्य हवाई सेवा सञ्चालनमा ल्याउने भएको छ।सोमबारको मन्त्रिपरिषद् बैठकले व्यवसायिक हवाई उडान भदौ १ गतेबाट सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।
कोरोनाको जोखिम कम गर्न सरकारले गरेको लकडाउनका कारण आन्तरिक र बाह्य व्यवसायिक हवाइ उडान बन्द थियो ।
Comment