काठमाडौँ महानगरपालिकाले ८५ प्रतिशतसम्म कर छुट दिने, के के छन अन्य सुविधा ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विविध

काठमाडौँ महानगरपालिकाले ८५ प्रतिशतसम्म कर छुट दिने, के के छन अन्य सुविधा ?



काठमाडाै ।

काठमाडौँ महानगरपालिकाले ८५ प्रतिशतसम्म कर छुट दिने भएको छ । महानगरले होटेल वा रिसूर्टका नममा दर्ता भई संचालनमा रहेका करदातालाई आर्थिक वर्ष ७७/७८ को सम्परी करमा पुस मसान्तसम्म ८५ प्रतिस्गत कर छुट हुने र माघ देखि असारसम्म ७५ प्रतिशत कर छुट हुने जनाएको हो ।

प्रकाशित : १ श्रावण २०७७, बिहीबार १६:१७