काठमाडाै । आइतबारदेखी सार्वजनिक यातायात संञ्चालनमा आउने समाचारमा कुनै सत्यता नभएको व्यवसायीहरुले बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव एवम् प्रवक्ता सरोज सिटौलाले असार २१ गतेदेखी सार्वजनिक यातायात चल्ने भन्ने हल्लामा कुनै सत्यता नरहेको बताएका हुन् ।
उनले फेसबुकमार्फत सार्वजनिक यातायात सञ्चालनमा आउने सम्बन्धी समचारको खण्डन गरेका हुन् ।
Comment