सहकारीकर्मीद्धारा स्वयम्भू क्षेत्रमा सरसफाई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सहकारीकर्मीद्धारा स्वयम्भू क्षेत्रमा सरसफाई



काठमाडाैं । ५९ अाैं राष्ट्रिय सहकारी दिवसकाे अवसरमा सहकारीकर्मीहरुले स्वयम्भू क्षेत्रमा सरसफाई गरेका छन् । उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि., सितापाईलाकाे संयाेकत्व तथा काठमाडाैं क्षेत्र नं. ८ का सम्पूर्ण सहकारीकाे अायाेजनामा सरसफाई कार्यक्रम अायाेजना गरिएकाे हाे ।

सरसफाई कार्यक्रममा सांसद राज्यलक्ष्मी श्रेष्ठ, राष्ट्रिय सहकारी बैंकका प्रवन्धक सञ्चालक केबी उप्रेति लगायत सहकारीकर्मीहरुकाे बाक्लाे उपस्थित रहेकाे थियाे । सहभागी सबैले स्वयम्भू क्षेत्रमा सरसफाई गरेका थिए ।

प्रकाशित : १७ चैत्र २०७२, बुधबार १२:१६