सुनकाे मूल्य उकालाे लाग्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सुनकाे मूल्य उकालाे लाग्याे



काठमाडाैं । आइतबार सुनको मूल्य ७१ हजार ३ सय पुगको छ। त्यसैगरी, तेजाबी सुनको मूल्य ७१ हजार पुगेको सुनचाँदी व्यवसयी महासंघले जनाएकाे छ ।

चाँदीको मूल्य ८ सय ४५ रुपैयाँमा कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १४ सय ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित : २९ मंसिर २०७६, आईतवार १२:१२