५ वर्षीया सिसिलिया मंडुका लन्डनको एक ग्र्रांटट्री नामको एउटा कम्पनीमा काम गर्छिन्। यस्तो के भयो र उनले चर्चा मिडियामा हुन थाल्यो? यो कम्पनीको खास कुरा के छ भने यहाँ काम गर्ने कर्मचारी स्वयं आफ्नो तलब तय गर्छन् र आवश्यकता अनुसार तलव बढाउँछन् पनि।
यो कम्पनी कारोबारी कम्पनीलाई फण्ड जुटाउनलाई सहयोग गर्छ। यो कम्पनी चर्चामा आउने कारण हो २५ वर्षीया सिसिलिया मंडुका।
यी महिला कर्मचारीले केही समय अगाडि मात्रै आफ्नो तलव बढाएकी छिन्। उनले आफ्नो तलव २७ लाखबाट बढाएर ३३ लाख पुर्याएकी छन्। द सनको एक रिपोर्ट अनुसार सिसिलियाले यस्तो एक कारण गरिन् किनभने उनको जिम्मेवारीश्र बढेको छ। र उनले आफ्नो वार्षिक लक्ष्य भेट्टाएकी छन्।
ग्रांटट्री नामको यो कम्पनीमा काम गर्ने कर्मचारीले आफ्नो तलव बढाउनु भन्दा पहिला अन्य कर्मचारीसँग छलफल गर्नुपर्छ। सिसिलियाले पनि अन्य कर्मचारीसँग छलफल गरिन् र उनीहरु तलव बढाउन राजी भए। त्यसपछि उनले आफ्नो तवल बढाइन्। ग्रांटट्री कम्पनीको विशेषता के हो भने यहाँ काम गर्ने ४५ कर्मचारी आफ्नो तलब आफैं तोक्ने गर्छन्।एजेन्सी
Comment