प्रधान न्यायाधीशदेखि संसद् सचिवालयका महासचिवसम्मको नयाँ तलब, कस्काे कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विविध

प्रधान न्यायाधीशदेखि संसद् सचिवालयका महासचिवसम्मको नयाँ तलब, कस्काे कति ?



काठमाडाै । प्रधान न्यायाधीशदेखि संसद् सचिवालयका महासचिवसम्मको नयाँ तलबमान सार्वजनिक भएको छ ।

सरकारको भदौ ४ गतेको निर्णयअनुसार अर्थ मन्त्रालयले प्रधान न्यायाधीश, न्यायाधीशहरु, महान्यायाधिवक्ता, न्याय परिषद्का सदस्य, संवैधानिक निकायका पदाधिकारी, उच्च तथा जिल्ला अदालतका न्यायाधीश, संघीय संसद्का महासचिवलगायतको नयाँ तलबमान सार्वजनिक गरेको हो ।

प्रकाशित : ११ भाद्र २०७६, बुधबार १४:०३