फेसबुक लग आउट गर्न बिर्सिनुभयो? यो तरिका अपनाउनुहोस् « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

Feature News

फेसबुक लग आउट गर्न बिर्सिनुभयो? यो तरिका अपनाउनुहोस्

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

एजेन्सी। फेसबुक निकै लोकप्रिय छ। तर कुनै बेला आफ्नो फेसबुक अन्य कम्प्युटर वा मोबाइलमा प्रयोग गरेर लग आउट गर्न बिर्सेमा, मोबाइल हराएमा वा चोरी भएमा उक्त एकाउन्टको दुरुपयोग हुने सम्भावना हुन्छ।
यस्तो भएमा अाफुसँग उपलब्ध डिभाइसबाट पनि आफ्नो फेसबुक लग आउट गर्न सकिन्छ। यसका लागि अाफुसँग भएको डिभाइसमा आफ्नो आईडी लग इन गर्ने।
त्यसपछि एकाउन्ट सेटिङमा गएर सेक्युरिटी सेटिङमा क्लिक गर्ने। त्यसपछि “Where You’re Logged In” भनेर विकल्प आउनेछ।उक्त विकल्पमा क्लिक गर्ने वितिक्कै लग इनसँग जेडिएका सबै जानकारी हेर्न सकिन्छ। त्यसपछि “End activity” मा क्लिक गरेर अन्य लग इन भएका डिभाइसबाट आफ्नो एकाउन्ट लगआउट गर्न सकिन्छ। सेताेपाटी बाट

प्रकाशित : १६ फाल्गुन २०७२, आइतबार १७:०७ 28 February, 2016 5:07 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।