मंगलबार अमेरिकी डलरसहित सबै देशको भाउ ओरालो लागेको छ । आज अमेरीकी डलर एकको खरिददर १०९ रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्रीदर ११० रुपैयाँ २८ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३४ रुपैयाँ ९६ पैसा र बिक्रिदर १३६ रुपैयाँ ६९ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ४० पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ २८ पैसा रहेको छ।
त्यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ८६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ २ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ५९ पैसा, बिक्रिदर २६ रुपैयाँ ७३ पैसा रहेको छ। त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३६० रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ३६२ रुपैयाँ १५ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर २९० रुपैयाँ ९२ पैसा रहेको छ भने बिक्रिदर २९२ रुपैयाँ ५१ पैसा रहेको छ।
Comment