अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको अर्को तस्बिरले हंगामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

विविध

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको अर्को तस्बिरले हंगामा



काठमाडौं । प्रेमीसँग इन्डोनेशीयाको बाली बिचमा अन्तरंग तस्बिर बाहिरिएपछि विवादीत बनेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको अर्को तस्बिर बहिरिएको छ ।

उनले प्रेमी देवांश राणासँग गाडीमै ‘किस’ गरेको तस्बिर बाहिरिएको हो । यो तस्बिर पनि बालीमै खिचिएको बताइन्छ ।

अघिल्ला तस्बिर प्रकरण विवादीत बनेपछि साम्राज्ञीले आलोचकप्रति इंगित गर्दै लेखेकी थिइन्,‘हात्ती चले बजार कुत्ता भुके हजार ।’ योसँगै उनले अन्य तस्बिरलाई चुनौति दिनेगरी अर्को तस्बिर सार्वजनिक गरेकी हुन् ।

प्रकाशित : ९ श्रावण २०७६, बिहीबार १५:०६