विश्व बैंकको प्रबन्ध निर्देशकमा अंशुला कान्त नियूक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

विश्व बैंकको प्रबन्ध निर्देशकमा अंशुला कान्त नियूक्त



काठमाडाैँ । विश्व बैंकको प्रबन्ध निर्देशकमा अंशुला कान्त नियूक्त भएकी छिन् । उनी भारतकै सबैभन्दा ठूलो सरकारी बैंक स्टेट बैंक अफ इण्डिया एसबिआइ की प्रबन्ध निर्देशक हुन् । विश्व बैंकले कान्तलाई प्रबन्ध निर्देशक नियुक्त गरिएको जनाएको छ ।

प्रकाशित : २९ असार २०७६, आईतवार ०७:५७