सहकारीमा भएको निक्षेप र ऋणको सुरक्षण गर्दा सहकारी कर्जा तथा निक्षेप सुरक्षण कोष निर्माण गरिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सहकारीमा भएको निक्षेप र ऋणको सुरक्षण गर्दा सहकारी कर्जा तथा निक्षेप सुरक्षण कोष निर्माण गरिने



सहकारीमा भएको निक्षेप र ऋणको सुरक्षण गर्दा सहकारी कर्जा तथा निक्षेप सुरक्षण कोष निर्माण गरिने भएको छ। साथै सहकारी कर्जा सुचना केन्द्र स्थापना पनि गरिने भएको छ।

पर्यटन क्षेत्रको पूर्वाधार विकासका लागि २ अर्ब ६८ करोड रुपैयाँ बजेट छुट्याइएको छ। बन्द तथा रुग्ण उद्योगलाई सहकारी र निजी क्षेत्रसँग मिलेर सञ्चालन गरिने भएको छ।

प्रकाशित : १५ जेष्ठ २०७६, बुधबार १७:१५